विश्वभर कोरोना संक्रमणका कारण ८ लाख ९ हजार भन्दा बढिको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ९ हजार नाघेको हो ।
हालसम्म २ करोड ३३ लाख ८२ हजार बढि मानिसहरु संक्रमित भएका छन् । १ करोड ५९ लाख ८ हजार मानिसहरु निको भएका छन् । ६६ लाख ६४ हजार बढिको उपचार भैरहेको छ ।
उनिहरु मध्ये झण्डै ६२ हजारको अवस्था गम्भिर रहेको छ । सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारतमा संक्रमितहरु बढिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार