आगामी २४ घण्टामा देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने जल तथा मौषक विज्ञान विभागले जनाएको छ ।
विचागका अनुसार बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुग्यो, विरगञ्जमा एक युवतिको मृत्यु


ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव छ । साथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको छ । देशभर सामान्य बदली रही अहिले थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

लामो समयदेखी पोखरा विश्वविद्यालय नेतृत्वविहिन भएपछि भविष्य अन्यौलमा परेको भन्दै विद्यार्थीहरु आन्दोलित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार