पोखरा, वैशाख ।
तिमिल्सिना समाज नेपाल गण्डकी प्रदेशको प्रथम एतिहासिक सम्मेलन पोखरामा सम्पन्न भएको छ । सम्मेलनले गण्डकी प्रदेश र कास्की जिल्लाको कार्य समिति चचयन गरेको छ । सम्मेलनले राजुशर्मा तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा तेजराज तिमिल्सिना कोषाध्यक्षमा बिष्णुहरि तिमिल्सिना, सचिबमा बलराम तिमिल्सिना, सहसचिबमा मिलन तिमिल्सिना चयन भएका छन । त्यसै गरि सदस्यहरुमा बिष्णुहरि तिमिल्सिना, बिदुर तिमिल्सिना, गोबिन्द तिमिल्सिना, घनस्यम तिमिल्सिना, सालिकराम तिमिल्सिना, लक्ष्मि तिमिल्सिना, सोमराज तिमिल्सिना र जिबनाथ तिमिल्सिना सर्बसमत रुपमा चयन भएका छन ।


त्यसै गरि कास्की जिल्लाको अध्यक्षमा पुणखर तिमिल्सिना, उपाध्यक्षमा एमप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा मोतिराम तिमिल्सिना, सचिबमा महेश तिमिल्सिना, सहसचिबमा चित्रादेबी तिमिल्सिना चयन भए । अन्य सदस्यहरुमा जयाराम तिमिल्सिना, नारायणप्रसाद तिमिल्सिना, बिन्दु तिमिल्सिना, निरज तिमिल्सिना, रत्नप्रसाद तिमिल्सिना र नारनप्रसाद तिमिल्सिना चयन भएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिमिल्सिना समाज नेपालका निबर्तमान अध्यक्ष नारायण प्रसाद तिमिल्सिनाले कार्यक्रकको सफल्ताको शुभकामना दिदै तिमिल्सिानाको इतिहासको बारेमा बताए । उनका अनुसार तिमिसल्सना अछामबाट आएको र नेपालका बिभिन्न ठाउँमा बस्दै आएको उल्लेख गरे ।


कार्यक्रममा तिमिल्सिना बषं अनुसन्धान केन्द्रका निर्देशक गंगाधर तिमिल्सिना, तिमिल्सिना बषं अनुसन्धान केन्द्रका संयोजक ज्वतिष बालकृष्ण तिमिल्सिना, तिमिल्सिना समाज नेपाल तनहु जिल्लाका अध्यक्ष रामचन्द्र तिमिल्सिना, कास्कीका अध्यक्ष भिमराज तिमिल्सिना, पर्बतका मिलन तिमिल्सिना, युवा ब्यबसाहि सिबप्रसाद तिमिल्सिना, कपडा एसोसेसन नेपाल कास्कीका अध्यक्ष बिष्णु तिमिल्सिना, सराङकोटका चिन्तामणि तिमिल्सिना, रामघाटका गणेस तिमिल्सिना र हेमजाका तिलक तिमिल्सिनाले तिमिल्सिना सबै जहा भएता पनि एक हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा तिमिल्सिना समाज नेपाल गण्डकी प्रदेशमा रहेका ज्येष्ठ नागरक, कक्षा १२ पास हुन सफल र सहयोगि दातालाइ सम्मान गरिएको थियो । कार्यक्रम संयोजक राजुशर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत शिक्षक बिष्णुहरि तिमिल्सिनाले र सञ्चालन बलराम तिमिल्सिनाले गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार