तनहुँको भानु नगरपालिका ९ सिमगैरामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा २५लाखको विपद कोष बनाउन सांसद कोइरालाको माग


महिन्द्र धरालि र उनको भाईको घर माथिबाट पहिरो आई बगाउदा धरालीकी आमा ८० वर्षकी तिलमाया धराली र छोरी वर्ष १७ की त्रिप्सा धरालिको मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो, आज १८६ जना संक्रमित थपिए


त्रीप्साको उपचारको क्रममा मृत्यु भएको हो भने तिलमायाको भने पहिरोले पुरिए कै स्थानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार