विहिबार देखी स्याङ्गजा जिल्ला अस्पतालमा हेमोडायलायसिस सेवा संचालन गरिएको छ ।
स्वास्थ्य निदेशनालय गण्डकीका अनुसार कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको मृर्गौला रोगीहरुको हेमोडायलायसिस सेवा पुनः सुचारु गरिएको हो ।
यसले मृर्गौला रोगिहरुको उपचारमा सहज हुने विश्वास गरिएको छ । यसअघि पर्वत जिल्ला अस्पतालमा यो सेवा पुनः सुचारु गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार