सुदुरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना नयाँ संक्रमितहरु थपिएका छन् ।
सामाजिक विकास मन्त्रालय धनगढि कैलालीका अनुसार सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिरक्षणमा १३ जना र डढेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा १ जनामा कोरोना पुष्टि भएको हो । जसमा कैलालीका ९ पुरुष र ४ जना पुरुष रहेका छन् । यससंगै सुदुर पश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार १४९ पुगेको छ । जसमा १ हजार ३०६ महिला र ३ हजार ८४३ पुरुष रहेका छन् ।
अहिले सम्म ४ हजार ३७६ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार