सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ पत्रकार इन्द्र प्रसाद पौडेललाई प्रदान

सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ पत्रकार इन्द्र प्रसाद पौडेललाई प्रदान गरिएको छ । क्लबको २२ औं वार्षिकोत्सव अवसरमा पत्रकार पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सो पुरस्कार प्रदान गरेका हुन् । प्रतिभा छनोट समितिको सिफारिस अनुसार पौडेललाई सहारा क्लबले सो पुरस्कार प्रदान गरेको हो । २ र ४ वर्षका बालबालिका सहित चितवनमा … Continue reading सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ पत्रकार इन्द्र प्रसाद पौडेललाई प्रदान