पोखरा,
भुमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयले तयार पारेको सहकारी नियमावली २०७५ को मस्यौदा माथी आज सरोकारवालाहरुसंग छलफल गरिएको छ ।


विभिन्न सहकारी संस्थाका प्रतिनिधि र विज्ञहरुको विचमा छलफल तथा अन्तरक्रिया गरिएको सहभागीहरुले बताएका छन् ।
छलफलमा उठेका सुझावहरुलाई मन्त्रालयको तर्फबाट समावेश गरी सहकारी मैत्री नियमावली बनाउने गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री माननीय हरिबहादुर चुमानले प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार