पोखरा महानगरपालिका वडा नं. २ मोहोरिया टोलमा सडक भासिएको छ ।
बिजुक्क्ष ज्वेलर्स र एस एन सुनचाँदी दुकान अगाडीको सडक भासिएको हो ।
गयरातिको वर्षाले कमजोर बनेको स्थानमा आज दिउँसो १२ बजे आसपासमा ट्रिपर फसेपछि जनिन भासिएको हो ।
जमिन भासिदा बिजुक्क्ष ज्वेलर्स र एस एन सुनचाँदी दुकानमा समेत सामान्य क्षति पुगको छ ।
सो स्थानमा अव्यवस्थित नाली र खानेपानीको पाईपमा समेत समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार