नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. १२ बेलहानी स्थित भित्री सडक खण्डको नालामा एक पुरुषको शव फेला परेको छ ।

नेपालमा आज २१० कोरोना संक्रमित थपिए, संक्रिय संक्रमित ५ हजार ३६० को उपचार हुदै


प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार अन्दाजी ६५ वर्षीय ति पुरुषको हालसम्म नामथर, वतन खुलेको छैन् ।

कालिकोट पहिरोमा एकै परिवारका ६ सहित ८ जनाको मृत्यु, वेपत्ताहरुको खोजि कार्य जारी


घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार