स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ८ खोरियाघाट स्थित कालिगण्डकी नदिको किनारमा एक वृद्धको शव फेला परेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार सोहि स्थानमा बस्ने ७२ वर्षीय तोय बहादुर माझी मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुग्यो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार