प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार संक्रमित प्रहरीलाई अस्पताल भर्ना गरिको छ ।
योसँगै प्रहरी हेक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ । मुलुकभर नेपाल प्रहरीका ३१९ जना अधिकारी संक्रमित छन् ।
तीमध्ये ११९ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार