पोखरा महानगरपालिकाको आयोजनामा घरघरमा फोहोर वर्गीकरण तथा व्यवस्थापन अभियान आइतबारदेखि सुरु भएको छ । वडा नम्बर ५, ८, १६, १७, १९, २६ र २७ मा आइतबारदेखि सुरु भएको हो ।

अभियानको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गर्नु भएको हो । यो अभियान क्रमश ३३ वटै वडामा नै सञ्चालन हुनेछ ।

छुट्याऔं फोहोर बनाऔं मोहर भन्ने नाराका साथ पोखरा महानगरपालिकाले यो अभियान सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार