पोखरा महानगरपालिकाका २० र २४ बाहेक ३१ वटा वडामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पोखरा महानगरका २२ वटा वडामा १ देखी १० जना सम्म, ७ वटा वडामा ११ देखी २० र ३ वटा वडामा २१ देखी ३० जना सम्म संक्रमितहरु फेला परेका छन् ।
महानगरमा कोरोना संक्रमितको संख्या हाल सम्म ३ सय पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार