पोखरामा आज ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको रियल टाइम पिसिआर परिक्षणमा कास्कीका ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रीपरिषद बैठक आज बस्दै, विद्युत प्राधिकरणमा कुलमानको यात्राको टुंगो आजै लाग्ने


निर्देशनालयको विवरण अनुसार पोखरा महानगरपालिका वडा नं. ३ की ३० वर्षीय एक महिला, पोखरा छ की ४५ वर्षीय एक महिला, पोखरा २८ का ४८ वर्षीय एक पुरुष, पोखरा ७ का २८ र २७ वर्षका २ पुरुष, र पोखरा १६ का १६,, १८ र ३४ वर्षका ३ पुरुष तथा १८ र २१ वर्षका २ महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पोखरामा दा-हसंस्कार पछि कोरोना पोजेटिभ, म-लामीहरुमा त-नाव


पछिल्लो पटक पोखरा १३ का एक पुरुष, पोखरा १ का २ महिला, पोखरा १० का ४ महिला, पोखरा १२ का ७ महिला र २ पुरुष, पोखरा १८ का १ महिला, पोखरा २७ का २ महिला र २ पुरुष, पोखरा २८ का १ महिला र वडा नं. नखुको २ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार