पोखरा महानगरपालिकाका १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा १५ मा कार्यरत ७ जना प्रहरी सहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ति प्रहरीहरु २६ देखी ३१ वर्ष सम्मका पुरुष रहेका छन् ।
यस्तै पोखरा १२ की एक २८ वर्षीय महिला, पोखरा १० का ३ जना पुरुष, पोखरा २७ का २ जना पुरुष, पोखरा ३० का एक जना पुरुष तथा पोखरा ५ र १४ का १–१ जना पुरुष रहेका छन् ।
७ जना प्रहरी बाहेक सवैजना कन्ट्याक टे«सिङका आधारमा पुष्टिभएका संक्रमितहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार