कोरोना भाइरसको संक्रमण भेटिए पछि पोखरा महानगरपालिका वडा नं. १६ को संयुक्त मार्गमा प्रवेश निषेध गरिएको छ ।
स्थानिय जनप्रतिनिधिहरुको अगुवाईमा प्रभावित क्षेत्रमा प्रवेश निषेध गरिएको हो । स्थानिय समुदायले यस अभियानमा आवाश्यक सहयोग गरेका छन् ।
कोरोना संक्रमित फेला परेपछि थप संक्तमणको जोखिम बढ्ने भएकाले आवाश्यक सावधानि स्वरुप टोलमा प्रवेश निषेध गरिएको हो ।
हिजो पोखरा महानगरपालिकाका १ जनामा कोेरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार