पोखरा महानगरपालिका वडा नं. १६ का केहि स्थानहरु सिल गरिएका छन् ।
स्थानिय जनप्रतिनिधिका अनुसार दीपचोक र त्यस आसपासको क्षेत्र केहि दिनलाई पूर्ण रुपले शिल्ड गरिएको हो ।
स्थानिय सेतिमार्ग टोल संरक्षण समितिले जनाए अनुसार सो क्षेत्रमा बिहान र बेलुकी हिडडुलमा प्रतिबन्ध, खेलमैदानमा आवत जावत गर्न प्रतिबन्ध, अनावश्यक जमघटमा प्रतिबन्ध र बाटोमा कुनै पनि प्रकारको खेल लेख्न प्रतिबन्ध लगाईएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार