पोखरा, जेठ । पोखराको बगर स्थित पृथ्वीनारायण क्याम्पस अगाडी एक जना मृत अवस्थामा भेटिएका छन् । क्याम्पसको माथिल्लो गेट अगाडी सडकको पेटीमा करीब ३२/३३ वर्षका व्यक्ति सडकको पेटीमा मृत भेटिएको कास्की प्रहरीले जनाएको छ । उनको शनाखत हुन सकेको छैन । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।




तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार