उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले महिला हिंसा अन्त्यका लागि नीति र कार्यक्रम निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाविरुद्धको वर्ष २०७६÷७७ को अभियानअन्तर्गत आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले बनाएका कार्यक्रम स्थानीयस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । लैङ्गिकताका आधारमा …
Read More »