Breaking News

Recent Posts

महिला हिंसा अन्त्यका लागि नीति र कार्यक्रम कार्यान्वयनमा जोड

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले महिला हिंसा अन्त्यका लागि नीति र कार्यक्रम निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाविरुद्धको वर्ष २०७६÷७७ को अभियानअन्तर्गत आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले बनाएका कार्यक्रम स्थानीयस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । लैङ्गिकताका आधारमा …

Read More »

११ औं मानव अधिकार राष्ट्रिय महाभेला काठमाडौंमा सुरु

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ११ औं मानव अधिकार राष्ट्रिय महाभेला आइतबारबाट काठमाडौंमा सुरु भएको छ । यो बर्षको महाभेला राष्ट्रिय मानव अधिकार आयोगको समन्वय र गैसस महासंघ नेपालको संयोजनमा सुरु भएको हो । यस बर्ष महाभेलाको नारा दिगो विकासको आधार, सबैका लागि मानवअधिकार तय गरिएको छ । …

Read More »

सागको पदक तालिकामा ११० स्वर्ण सहित भारतको अग्रता

काठमाण्डौ, पोखरा र जनकपुरमा जारी १३ औँ संस्करको दक्षिण एशियाली खेलुकद सागको पदक तालिकामा अहिले सम्म भारत पहिलो र नेपाल दोस्रो स्थानमा रहेका छन् । जारी प्रतियोगीतामा भारतले अहिलेसम्म १ सय १० स्वर्ण सहित २ सय १४ पदक जितिसकेको छ भने दोस्रो स्थानमा रहेको नेपालले ४३ स्वर्ण सहित १ सय …

Read More »

एनप्याब्सान कास्कीको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीको तयारी तिव्र

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गर्न लागेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको तयारी तिव्र पारिएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका आयोजना गर्न लागेको उक्त प्रदर्शनी मंसिर २४ देखि २७ गतेसम्म पोखरा प्रदर्शनीकेन्द्र नयाँवजारमा हुनेछ । …

Read More »

नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा काभ्रे सेवा समाजको सातौँ साधारणसभामा बोल्दै मन्त्री बाँस्कोटाले नेपाली जमिनमा विदेशीको आँखा लाग्न नदिने बताउनुभयो । नेपालको सार्वभौमसत्तालाई कुनै पनि देशले दख्खल दिन नहुने भन्दै उहाले विचार र आस्था …

Read More »

CCM ONLINE STUDIO