पोखरा, २१ माघ ।
सार्वजनिक बिदामा काम गर्ने सरकारी कर्मचारीलाई गण्डकी प्रदेश सरकारले दैनिक ५ सय रुपैयाँ भत्ता दिने भएको छ ।


शनिबार सहित अन्य सार्वजनिक बिदामा सरकारी काम गर्ने कर्मचारीलाई प्रदेश सरकारले दैनिक ५ सय रुपैयाँ ओभरटाईम भत्ता दिने जनाएको हो ।


यस्तै, कार्यालय समय भन्दा २ घण्टा अघि वा पछि काम गर्ने कर्मचारीले २ सय ५० रुपैयाँ भत्ता पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार