प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वस्तुको प्रत्यक्ष विक्री व्यवसाय दर्ता तत्काललाई रोक्न सरकारलाई निर्देशनात्मक पत्र पठाएको छ ।
समितिका सभापति विमल श्रीवास्तवले सांसदहरुको सुझाव र समितिको निर्णय अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई तत्कालका लागि इजाजत नदिन भनिएको छ ।
उनले प्रत्यक्ष बिक्रीको नाममा इजाजत नदिन निर्देशन सहितको पत्र पठाइएको बताए ।
प्रत्यक्ष विक्रीको नाममा नेटवर्किङ व्यवसाय गरेको समितिमा उजुरी परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार