नेपालमा आज थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको ७ हजार ७८८ नमुना परीक्षणमा ३७८ जनामा संक्रमणको पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ ।
उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार