नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।
आज बिहान ११ बजेका लागि बोइलाईएको नेताहरुले बताएका छन् ।
बैठकमा पार्टीमा देखिएको लामो विवाद समाधान, पार्टीको महाविधवेशन, बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने वा नलैजाने भन्ने लगायतका विषयमा छलफल हुने बतार्ईको छ ।
यसअघि सोही बैठकको पूर्वतयारीका लागि दुई अध्यक्षवीच बुधबार साँझ कुराकानी भएको छ ।
हिजोको छलफलमा वामदेव गौतमले राष्ट्रियसभा सदस्यका लागि दाबी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार