सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक छैठौँ पटक स्थगित भएको छ ।
आज दिउँसो बस्ने तय भएको बैठक अव साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

नेपालमा आज १५६ जना नयाँ संक्रमित थपिए, कुल संmत्रमितको संख्इा १७ हजार ६५८ पुग्यो


नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरि स्थगित गरिएको जानकारी दिएका हुन् ।
स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।

पोखरा महानगरपालिकाका ६ सहित गण्डकीमा फेरि थपिए १२ संक्रमित, कुल १३०२ जनामा कोरोना भाइरस पुष्टि


पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपि शर्मा ओलीले दुवै पद छोड्न गरिएको आग्रह नमानेपछि पार्टी भित्रको विवाद लम्बिदै गएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार