काठमाण्डौ, चैत्र ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय पोशाकको घोषणा गर्न माग गर्नुभएको छ ।
प्रस्तावित राष्ट्रिय पोशाक दिवसका अवसरमा आइतबार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाले नेपालको पहिलेदेखिकै मौलिक पोशाकलाइ राष्ट्रिय पोशाकको घोषणा गर्न माग गर्नुभएको हो ।

दौरा सुरुवाल र गुन्युचोलीको धार्मिक महत्व रहेको उहाको भनाइई छ । उहाले राष्ट्रिय पोशाकले नेपाललाई फरक रुपमा प्रस्तुत गर्न मद्दत पुग्ने धारणा राख्नुभयो । कार्यक्रममा प्रस्तावित राष्ट्रिय पोशाकलाई प्रवद्र्धन गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार