गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरामा हाल सम्म कै धेरै नमुनाहरु परिक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार कुल १२६८ नमुना पछिल्लो २४ घण्टामा परिक्षण भएको हो । यो २४ घण्टा भित्र पोखरामा गरिएको नमुना परिक्षण मध्ये सवैभन्दा धेरै हो ।
उता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने गत २४ घण्टामा जम्मा जम्मी ५२ नमुना परिक्षण भएको छ ।
दुवै स्थानमा गरि गण्डकीमा गत २४ घण्टामा कुल १३२० नमुना परिक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार