नवलपुरको देवचुली नगरपालिका वडा नं.१ का ६४ वर्षीय एक संक्रमित पुरुषको मृत्यु भएको छ ।
उनको भरतपुर अस्पतालमा आज साँझ ५ः३० बजे मृत्यु भएको हो ।
उनलाई मृर्गौला र स्वासप्रस्वासमा समस्या देखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार