‘न्यायका लागि साझा तराजु यात्रा’ भन्ने नारा सहित साझा पार्टीले देशका प्रमुख शहरहरुमा प्रदर्शन गरेको छ ।
काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साझा पार्टीका संयोजक रविन्द्र मिश्रले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आग्रह गरे ।

नेपालमा कोरोना संक्रमितको संख्या १८४८३ पुग्यो, आज १०९ जना थपिए


संसदले महाअभियोग लगाएर सवर्नेच्च निकम्मा छ भन्ने सन्देश जाने भन्दै उनले अदालतको सम्मानका लागि राजीनामा दिन प्रधानन्यायाधीशलाई आग्रह गरेका हुन् ।
साझा पार्टीका संयोजक मिश्रले सुशील कार्कीमाथि महाअभियोग लगाउनेहरुले भ्रष्ट प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई महाअभियोग लगाउँछन् भन्ने विश्वास गर्न नसकिने बताए ।

आज नागपञ्चमी, पोखरा सहित देशभर घरका मूलढोकामा नागको तस्वीर टाँसेर विधिपुर्वक मनाईदै

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार