म्याग्दीकी एक गर्भवति महिलालाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
म्याग्दीको तामककी फुलमाया सुनारलाई सुत्केरी हुन नसकेर पोखरा रिफर गरिएपछि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले हेलिकोप्टर मार्फत उद्धार गरि पोखरा ल्याएको हो ।
उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार