बाग्लुङको बडिगाड गाउँपालिका वडा नं. ७ की एक महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
गण्डकी प्रदशेका सामाजिक विकास मन्त्रालयले बडिगाडकी १७ वर्षीय लक्ष्मि गुरुङ्को उद्धार गरिएको हो ।
उनलाई सुत्केरी अवस्थामा हुने समस्याहरु (Hand & Cord Prolapse with Fetal Bradycardia)  देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार