पोखरा महानगरपालिका ३२ लामेआहालमा हत्या गरि फालिएको अवस्थामा एक शव फेला परेको छ ।
स्थानिय एक प्रतिक्षाालयमा आन्दाजी ४५ बर्ष उमेरको महिलाको शव फेला परेको हो । गयराती हत्या गरि फालियेको अवस्थामा शव फेला परेपछि आवश्यक अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
थप विवरण आउन बाँकी..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार