जनता समाजवादीको रिक्त समानुपातिक तर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सपथ लिने भएकी छिन् ।

आज अन्तर्राष्ट्रिय बाघ दिवस, नेपाल सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक


उनलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे सपथ खुवाउने कार्यक्रम तय भएको सभामुखको निजी सचिवालयले जनाएको छ ।
गत असार २३ गते जनता समाजवादीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो ।

पर्सामा कोरोनाको संक्रमण बढ्दै, सेना प्रहरी सहित वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि


गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार