लमजुङको बेशिसहर नगरपालिकामा एकै पटक २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना, अस्पताल मै कार्यरत १ जना, ग्लोबल आई.एम.ई बैंकमा कार्यरत ५ जना, नेपाल प्रहरीमा कार्यरत ४ जना र बेसीसहर ७ का २८ बर्षीय १ महिला (पत्रकार) मा कोरोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार २ सय १० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार