काठमाण्डौको गोंगबु गणेशस्थान नजिक सुटकेस भित्र टाउको नभएको अवस्थामा एउटा शव फेला परेको छ ।
शवको टाउको र शरिर तीन सय मिटरको फरकमा भेटिएको हो ।
शवको पहिचान भैनसकेको प्रहरीले बताएको छ ।
प्रहरीले घटनास्थल पुगेको र थप अनुसन्धान सुरु गरिएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार