सुर्खेतमा आज मात्र ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परिक्षणमा सुर्खेतका विभिन्न पालिकाहरुका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै जुम्लामा १, बाँकेमा १ र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ४४२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार