कालीकोटको पहिरोमा परी बेपत्ता भएका मध्ये ४ जनाको शव फेला परेको छ । पहिरोमा अझै २ जना बेपत्ताको खोजि कार्य जारी रहेको छ ।
गयराति परेको अविरल वर्षाका कारण झरेको पहिरोमा रास्कोट नगरपालिका–१ बडुवालतोलामा रहेको जयबहादुर शाहीको घर पुरिएको थियो ।

दार्चुलामा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु


घर पुरिँदा शाहीसहित अरु ४ जना बेपत्ता भएका थिए । आज बिहान जयबहादुर शाहीको शव भेटिएको थियो भने, दिउँसो सोही पहिरोमा पुरिएका अरु दुईको शव भेटिएको रास्कोट नगरपालिकाका मेयर काशीचन्द्र बरालले जानकारी दिए ।
वेपत्ता दुई जनाको पहिचान खुलेको छैन् । सो क्षेत्रका ४८ घर उच्च जोखिममा परेका छन् ।

बाग्लुङ पहिरोका मृतकहरु प्रति गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा गहिरो दुख व्यक्त

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार