नेपाल प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको छ ।

बैठकको प्रस्ताव तय गर्न बाँकी रहेको भन्दै नेकपाको स्थायी कमिटी बैठक आजपनि स्थगित


महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए वा नभएको परीक्षणका लागि पठाइएको प्रहरीले बताएको छ ।
प्रहरी टोलीले पिछा गर्ने क्रममा सामान सहित दुई थान पेस्तोल समेत छाडेर भागेको प्रहरीले बताएको छ ।

बागलुङको पश्चिम क्षेत्रका विभिन्न स्थानहरुमा गएको पहिरोमा परी ४ जनाको मृत्यु


आज सुनको भाउ तोलाको ९८ हजार २०० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार