गण्डकी प्रदेशको तनहुँ र पर्वतमा थप १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा तनहुँको आँबुखैरेनी गाँउपालिका वडा नं. १ का २९ वर्षीय एक पुरुष र पर्वतको जलजला गाँउपालिका वडा नं. ७ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार २ सय १० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार