गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३४५ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक १६ जना कोरोना संक्रमितहरु थपिएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १७९९४ पुग्यो, आज १५० जना संक्रमित थपिए


क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा लमजुङका ६ जना, बाग्लुङका ३ जना र स्याङ्जाका ७ जनामा कोरोना पुष्टि भएको हो ।

लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि सञ्चालन गर्ने सरकारको निर्णय

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार