पोखरा, २४ माघ ।
सरकारले संसदलाई विजनेस दिन नसकेपछि गण्डकी प्रदेश सभाको बैठक फाल्गुन २१ गते सम्मलाई स्थगन गरिएको छ ।


संसदको विजनेसका रुपमा सरकारले आवाश्यक विद्ययकहरु दिन नसकेपछि बैठक फाल्गुन २१ गते सम्म स्थगित गर्नु परेको संसद सचिवालयले जनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार