गण्डकी प्रदेशको नवलरपुरमा सवैभन्दा धेरै ५६८ जनामा को-रोना सं-क्रमण पुष्टि भएको छ । यसपछि कास्कीमा ५२१ जनामा को-रोना सं-क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जामा ३३५ जना, बाग्लुङमा ३१५ जना र तनहुँमा ३ सय जनामा को-रोना सं-क्रमण देखिएको छ ।
यस्तै लमजुङमा २७८ जना, गोरखामा १९४, पर्वतमा १०९ जना, म्याग्दीमा ५०, मनाङमा ६ र मुस्ताङमा १ जनामा को-रोना सं-क्रमण देखिएको छ । मुस्ताङका सं-क्रमित निको भएर घर फर्किएका छन् भने प्रदेश भरि १ हजार ८ सय ६ जना निको भएर डिस्चार्ज भएका छन् ।
कुल सं-क्रमित मध्ये २२ जनाको नि-ध-न भएको छ । ८ सय ५१ जनाको उ-पचार भैरहेको छ । प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका क्वा-रेन्टिनहरुमा ५६१ जना रेहका छन् । सं-क्रमितहरुको नि-को हुने दर ६७ दशमलव ४१ रहेको छ भने, सं-क्रिय के-श ३१ दशमलव ७६ र मृ-त्यु हुने दर भने ० दशमलव ८२ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार