गण्डकी प्रदेशका कुल संक्रमित मध्ये ११ सय ४८ जना निको भएर घर फर्किएका छन् । प्रदेशका ११ जिल्लाका १३ सय ७२ संक्रमित मध्ये ११४८ जना डिस्चार्ज भएका हुन् ।

रञ्जन कोईराला प्रकरणले न्याय सर्वस्विकार्य हुनुपर्छ भन्ने सामाजिक भावनामा गम्भिर चोट पुग्यो : संजाल


स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा हालसम्म १२०६ पुरुष र १६६ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमित २०८ जनाको विभिन्न आईसोलसनहरुमा उपचार भैरहेको छ ।

सोमबार रातीदेखी मनसुन सक्रिय हुने, केहि स्थानहरुमा भारी बर्षाको सम्भावना, सतर्ककता अपनाउन आग्रह


प्रदेशको कान्छो जिल्ला नवलपुरमा सवैभन्दा धेरै ३०६ जनामा कोरोना संक्रमण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार