अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५४३ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ८ जना संक्रमित थपिएका हुन् ।
हालसम्म गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १३५२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार