गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ४१ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ति मध्ये १ हजार २ सय ७० पुरुष रहेका छन् भने १ सय ७१ महिला रहेका छन् ।

संक्रमित मध्ये १ हजार २ सय ३० जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
हल गण्डकीमा सक्रिय संक्रमितको संख्या २ सय ७ रहेको छ । उनिहरुको जिल्ला स्थित विभिन्न आईसोलेसनहरुमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार