गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित मध्ये १ हजार ६९७ जना निको भएका छन् ।
गण्डकीका हालसम्म १९ जनाको मृत्यु भएको छ ।
७८४ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।
हाल ५९४ जना क्वारेन्टिनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार