गण्डकी प्रदेशमा थप ११ जनामा को’रोना भा’इरसको सं’क्रमण पु’ष्टि भएको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकीका अनुसार क्ष’यरोग उ’पचार केन्द्र, पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका ९ जना सहित बाग्लुङ र नवलपुरका १-१ जनामा कोरोना सं’क्रमण पु’ष्टि भएको हो ।
यससंगै गण्डकीमा को’रोना सं’क्रमितको संख्या २ हजार ६७२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार