गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६६० पुगेको छ ।
संक्रमित मध्ये १ हजार ८०४ जना निको भएका छन् । २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार ५६१ जना क्वारेन्टिनमा रहेका छन् ।
सवैभन्दा धेरै ५१० जना कास्कीमा संक्रमितहरु फेला परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार