पोखरा महानगरपालिकामा ३ सहित गण्डकी प्रदेशमा थप नयाँ १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा कास्कीका ३, नवलपुर ८, लमजुङका २ र तनहुँका ४ जनामा कोरोना पुष्टि भएको हो ।
इससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार २२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार